under featured image
Sky Link

पोखरा महानगरपालिकाको वडा नम्बर ४ मा एमाले नेता मुल्मीको टिम चुनावी मैदानमा

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता वैशाख १३ ,वडाकाे महिला सदस्य लक्ष्मीदेवि पराजुली,खुला सदस्यमा अब्दुल हमिद , सिमा कोइराला र उत्पिडित महिला सदस्यमा कमला सिके रहेका छन् ।


उम्मेदवारहरुले हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

Bg Hospital


काङ्ग्रेसको गढ मानिने वडा ४ मा “पटक पटक खोज्यौ अरुलाई अब यो पटक रोजौं एमालेलाई” भन्ने नाराका साथ घर दैलो अभियान सुरु भएको छ ।


लामो समय सम्म बैंकिङ्ग क्षेत्रमा काम गरेका अध्यक्ष पदका उमेदवार मदन कुमार मुल्मिको नेतृत्वले वडा नम्बर ४ को बागडोर सम्हाल्ने कुरामा दुई मत नरहेको जानकारी सोही वडावासी तथा प्रदेश सभा सदस्य माननीय प्रभा कोइरालाले घर दैलो कार्यक्रममा बताइन् ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.