under featured image
Sky Link

कास्कीमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न, मतपेटिकाहरु जम्मा हुने क्रममा

मतगणना भोलि बिहानैदेखि

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख ३०, पोखरा ।
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मतदानको समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो । कास्की जिल्लाका मतपेटिकाहरु अहिले जम्मा हुने क्रममा छन।

Bg Hospital

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.