पोखरा भ्वाइस सम्वाददाता, बैशाख ३०, पोखरा ।
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मतदानको समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो । कास्की जिल्लाका मतपेटिकाहरु अहिले जम्मा हुने क्रममा छन।