under featured image
Sky Link

तारा एयर को दुर्घटना ग्रस्त विमान भेटियो

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, जेष्ठ १६, मुस्ताङ
हराईरहेको तारा एअरको 9 N – AET बिमान धौलागिरी हिमालरेन्जको मानापाथि हिमालको फेदी स्थित सानो सरे डाडा भन्ने स्थानमा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको  छ।
यार्सागुम्बा टिप्न गएका स्थानीय बिशाल घर्ती भन्ने ब्यक्तिले बिहान ०७:३० बजे दुर्घटनाग्रस्त बिमान देखेर स्थानीय प्रशासनलाई खबर गरेका थिये। खबर  पाए लगत्तै सुरक्षाकर्मि सहितको हेलि घट्नास्थल नजिकै अवतरण भएको छ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.