under featured image
Sky Link

“Untold Story” नामक कार्यक्रम मार्फत समाजसेवामा अघि बढ्दै मिलन गुरुङ्ग

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, असार ३१, काठमाडौं बिगत १० वर्षदेखि अमेरिका बस्दै आएका मिलन गुरुङ समाजसेवामा सानै अग्रसर थिए । कसैलाई अप्ठेरो पर्दा दिनरात नभनी सहयोग गर्थे गुरुङ्ग । नेपालमा पनि धेरै नै सहयोग गरेका उनि अहिले अमेरिका बसोबास गर्दै आएपनि अहिले पनि नेपालमा पनि सहयोग गर्दै आएका छने । आफ्नो लागि भन्दा पनि अरुको लागि धेरै सोच्ने उनि अहिले एक “Untold Story” नामक कार्यक्रम  मार्फत धेरै लाई सहयोग गरिराखेका छन् । जुन कार्यक्रमले गरीब, दुःखी जो सडकमा र अप्ठ्यारोमा परेका छन् उनीहरुलाई सहयोग गर्ने उद्देश्यले खोलिएको हो । यस कार्यक्रम उनकै “मिलन गुरुङ” अफिसियल युवटुव च्यानल मार्फत आउने गर्छ । यो कार्य आफु नमरिन्जेलसम्म गर्ने बारे उनले जानकारी दिए । केहि काम गर्न एक्लै सम्भव नहुने भएकाले नेपालमा उनले एउटा टिम स्थापना गरेका छन् जुन टिमले भिडियो बनाउनमा सहयोग गरेको छ । जसमा राजन कार्की, क्रिस कटुवाल, सन्तोष शर्मा, दुर्गा बिष्ट, अमिर तामाङ्ग, भिजे भावना रहेका छन् ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.