under featured image
Sky Link

हिना खान सेक्सिएस्ट एसियन वुमन २०१९ को तेस्रो स्थानमा

क्याट्रिना कैफलाई पछि पार्दै हिना खान बनिन् तेस्रो सेक्सिएस्ट एसियन वुमन

Above News Headline

टिभीदेखि बलिउड उद्योगसम्म सफल यात्रा गर्न सफल अभिनेत्री हिना खान सबै भन्दा चर्चित अभिनेत्रीको रुपमा चिनिन्छन् ।अभिनेत्री हिना खानले कडा मेहेनत र कुशल अभिनयकै कारण आफ्नै पहिचान बनाएकी छन् । फ्यान फलोइङहरुको तुलनात्मक रुपमा हिना खानले ठूल–ठूला सेलिब्रेटीहरुलाई टक्कर दिदै आएकी छन् ।

सोसल मिडियामा पनि हिना खानलाई करोडौंले फलो गरिरहेका छन् । यसैबीच अभिनेत्री हिनाको शिरमा नयाँ सक्सेसको ताज सजिएको छ । अभिनेत्री हिना खानले सेक्सिएस्ट एसियन वुमन २०१९ को तेस्रो स्थानमा आफूलाई सुरक्षित गरेकी छन् ।

Bg Hospital

बुधबार मात्रै युके बेस्ड विकली म्यागाजिनले अभिनेत्री हिना खानलाई थर्ड सेक्सिएस्ट एसियन वुमन घोषणा गरेको छ ।

हिना खानले बलिउडकी सबै भन्दा सुन्दर अभिनेत्री क्याट्रिना कैफलगाएतलाई समेत पछि पारेकी छन् । सेक्सिएस्ट एसियन वुमनको लिस्टमा बलिउडकी सबै भन्दा क्युट अभिनेत्री आलिया भट्टको नाम सबै भन्दा अगाडि छ ।

त्यसपछि दोस्रो नम्बरमा अभिनेत्री दीपिका पादुकोण रहेकी छन् । दीपिकापछि तेस्रो नम्बरमा अभिनेत्री हिना खान छन् । यो लिस्टमा पाकिस्तानी अभिनेत्री हिना खान चौथो नम्बरमा छन्, भने टिभी अभिनेत्री सुरभी चंदन पाँचौं नम्बरमा छन् । अभिनेत्री क्याट्रिना कैफ छैटौं स्थानमा छन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.