under featured image
Sky Link

कलाकार दिपक क्षेत्रीको असामहिक निधन

Above News Headline

पोखरा भ्वाइस, २८ मंङसिर

Bg Hospital

कलाकार दीपक क्षेत्री ५८ वर्षको उमेरमा आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । अहिले उनको शव महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । वहाको श्रीमती मलेसियामा रहेको कारण वहाँ भोली नेपाल फर्केपछी मात्रै अन्तिम संस्कार गरिने भएको छ ।
‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ छ माया छपकै लगायत सयभन्दा बढी सिनेमामा अभिनय गरेका क्षेत्रीले जुनसुकै भूमिकामा पनि जीवन्त अभिनय गर्नु हुन्थ्यो । हामीलाई बरिस्ट कलाकार दिपक क्षेत्रीको असामहिक निधन भएको खबरले स्तब्ध बनाएको छ । पोखरा भ्वाइस मृत आत्माको चिर शान्तीको कामना गर्दछौ ।

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.