under featured image
Sky Link

नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वण र ३ रजत

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, भदौ २४, कुल १३ देशको सहभागिता रहेको हिजो किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथी को आई.बी.पी. सिनियर तौल समुहमा जीवन गिरी दोस्रो,७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत दोस्रो र महिला  तर्फ ७२ के.जी. भन्दा माथिको आई.बी.पी. तौल समुहमा दीपा बिष्ट प्रथम तथा सोही तौल समुहमा स्ट्रेन्थ लिफ्टिङ तर्फ पनि दीपा बिष्टले दोस्रो स्थान हासिल गरेका छन् । यसरी ३ खेलाडीले नेपालको लागि कुलमा ४ पदक दिलाएका छन् । अघिल्लो बर्षबाट नेपालमा भित्रिएको यो खेलले छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ ।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.