under featured image
Sky Link

लक्की मिडियाले अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता गर्ने : ५० भन्दा बढी विद्यालयलाई सहभागी गराइने

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, असोज २९चितवन। मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता गर्नेभएको  ‘मौलिक लोक संस्कृतिको पहिचान, नव प्रतिभाको प्रोत्साहान, स्रष्टालाई सम्मानभन्ने मुलनाराका साथ लक्की मिडियालेलक्की अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताकार्यक्रम आयोजना गर्नलागेको हो

प्रतियोगितामा चितवन सहित अन्य जिल्लाका विद्यालयबाट सहभागिता गराउने लक्ष्य राखिएको लक्कीमिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्कीलक्कीले जानकारी दिनुभयो उहाँका अनुसारप्रतियोगितामा ५० भन्दा बढी विद्यालयको सहभागीता गराइने

Bg Hospital

कार्तिक २५ २६ गते दुई दिन हुने कार्यक्रममा राष्टिय स्तरका ख्याति प्राप्त कलाकारहरुको उपस्थिती रहनेमहाप्रबन्धक कार्कीले बताउनुभयो प्रतियोगिताका लागि आवश्यक तयारी सुरु भएको बताउदैँ कार्कीलेसहभागी हुन चाहाने विद्यालयले लक्की मिडिया हाउसमा सम्पर्क गर्न अनुरोध गर्नुभएको

लोक, मौलीक, कला संस्कृतिको संरक्षण प्रवद्र्धनका लागि आयोजना गरिएको नृत्य प्रतियोगितामा प्रस्तुतहुने नृत्य गीत नेपाली लोक, मौलीक सस्कृति झल्किने खालको हुनुपर्ने

चितवनको संचार क्षेत्रमा विगत लामो सयमदेखि काम गर्दै आएकोलक्की मिडिया हाउस चितवनजिल्लाकोअग्रणी संचार गृह हो यस मिडिया हाउस मार्फत रंगिनमाचितवन खवर पत्रिका’, अनलाइन संस्करणमाचितवन खवर डट कमनियमित रुपमा प्रकाशन/प्रशारण गर्दै आएको स्थानीयदेखि राष्ट्रिय स्तरका सबैमिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरु गर्दै आएको

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.