
पोखरा भ्वाइस सम्वाददाता, मन्शिर ४, हिमालय मा.बि तोल्कामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदान हुदैछ्।

अन्नपुर्ण गाउ पालिका का ७० बर्षिय चित्र बहादुर लेकाली गुरुङ बाट पहिलो मत हालेका छन्। ७० बर्षियनेपाली काग्रेस अन्नपुर्ण गाउ पालिका कास्की वडा नं ७ सभापति चित्र बहादुर लेकाली गुरुङ बाट पहिलो मत रयुवा नेता भरत गुरुङ (टाईगर) बाट दोस्रो मतदान गरि सुभराम्भ गरियो । यस वडामा जम्मा ११२० मतदातारहेका छन्।