under featured image
Sky Link

अन्नपुर्ण गाउ पालिका का ७० बर्षिय चित्र बहादुर लेकाली गुरुङ बाट पहिलो मत

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, मन्शिर  ,  हिमालय मा.बि तोल्कामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९  को मतदान हुदैछ्।

Bg Hospital

अन्नपुर्ण गाउ पालिका का ७० बर्षिय चित्र बहादुर लेकाली गुरुङ बाट पहिलो मत हालेका छन्। ७० बर्षियनेपाली काग्रेस अन्नपुर्ण गाउ पालिका कास्की वडा नं सभापति चित्र बहादुर लेकाली गुरुङ बाट पहिलो मत युवा नेता भरत गुरुङ (टाईगर) बाट दोस्रो मतदान गरि सुभराम्भ गरियो यस वडामा जम्मा ११२० मतदातारहेका छन्।

Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.