बेलायती पाउन्ड १६२ रुपैयाँ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ तथा बिक्री दर १६० रूपैयाँ १६ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ बिक्री दर १३३ रुपैयाँ रहँदा खरिद दर १३२.४० रुपैयाँ कायम गरिएको छ भने युरोपियन युरोको खरिद दर भने १४०.८६ रुपैयाँ हुदाँ बिक्री दर भने १४१.५० रुपैयाँ कायम गरिएको छ ।
बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर भने १६२.८१ रुपैयाँ हुदाँ खरिद दर १६२.०७ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

विदेशबाट फर्केर सामूहिक माछापालन

प्रतिक्रिया