कुमार र रानीको शिद्दत
काठमाडौं । भारतका चर्चित गायक कुमार सानु र गायिका रानी शाक्यले नयाँ हिन्दी युगल गीत ‘शिद्दत’ सार्वजनिक गरेका छन् । नील शाक्यको संगीत रहेको यो गीतमा निशिला शाक्यको शब्द छ ।
सार्वजनिक गीतको भिडियोमा मोडलद्धय अभिषेक खड्का र कुसुम शर्माको अभिनय हेर्न सकिन्छ । रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।
सार्वजनिक गीतको भिडियोमा अभिषेकसँग मोडल कुसुम शर्मा रोमान्टिक देखिएका छन् ।
आजको राशिफलः २०८२ साउन १५ गते बिहिवार
आजको राशिफलः २०८२ असार २६ गते बिहिवार
विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध
आजको राशिफल: २०८२ असार १६ गते साेमवार
काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ
आजको राशिफल: २०८२ असार १ गते आईतवार
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
प्रतिक्रिया