एफएलएफ अवार्डको तयारी

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको आयोजनामा छैठौं संस्करणको ‘एफएलएफ अवार्ड २०८१’ हुने भएको छ । अवार्डका लागि फाराम खुलिसकेको आयोजकले जनाएको छ ।
अवार्ड संयोजक दिनेश लिङ्देनले अमेरिकाको न्यूयोर्कमा एक विशेष कार्यक्रमबीच अवार्डको मनोनयन सार्वजनिक गरिने बताए । ‘हामीले फिल्म, म्यूजिक भिडियोको लागि फाराम खुलाइसकेका छौं । अमेरिकामा रहेका जुरी सदस्यहरुले फिल्म हेरिरहनु भएकाले नोमिनेसन चाँडै सार्वजनिक गर्नेछौं’, उनले भने ।
अवार्डका लागि निर्देशक किशोर सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय जुरी टिम बनाइएको छ । यस वर्षको अवार्डका लागि उद्यमी तथा व्यवसायी केशवराम राई प्रमुख प्रायोजक रहेका छन् ।

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार…

अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त

रबि लामिछानेलाइ थुनामा पठाउने उच्च अदालतको आदेश

आजको मौसमः कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का हिमपात

प्रतिक्रिया