नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई यही भदौ २४ गतेदेखि लागू हुनेगरी नियुक्त गरेका छन् ।
नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।

अध्यादेश र सरकारको आयुबीच कुनै सम्बन्ध छैनः उपमहासचिव ज्ञवाली

शैक्षिक गुणस्तर सुधार्न १२ महिना, १२ कार्यक्रम

सगरमाथा चढ्दै कविता नेपाली

आज–२२ कार्तिक २०८१ बिहिवारको राशिफल

एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख प्रदान गर्ने निर्णय

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि

बेहुली फ्रम मेघौलीको टिजर

प्रतिक्रिया