वाइसीएल को स्थापना दिवसको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान
योङ्ग कम्युनिस्ट लिग नेपालको ४३औं स्थापना दिवस
माघ २४, रौतहट, योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालको ४३ औं स्थापना दिवसको अवसरमा आज माघ २४ गते रौतहटमा को चन्द्रपुर नगरपालिका वार्ड नं ४ मा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा नेकपा माओबादी केन्द्र रौतहट जिल्ला क्षेत्र नं ४ का इन्चार्ज एकराज थापा, वाई सी एल नेपाल केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज कमला पाण्डे, सभा अध्यक्ष मनोज पटेल, एबम् अन्य अतिथिहरु गणेश राउत, टिका आचार्य, विनोद दुलाल लगायत रौतहट को YCL जिल्ला समिति, नगर समिति को सबै अधिकारी, नेता तथा कार्यकर्ताको राम्रो उपस्थिती थियो।



आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया