फेसन र स्टाइलमा सबैलाई माथ दिने शिल्पाले के कुर्तामा शुरुवाल लाउन बिर्सेकै हुन त ?

पोखरा भ्वाइस सम्वाददाता, असार २३, वलिवूड अभिनेत्री शिल्पा शेट्टीको तस्वीर हेरेर व्यक्तिहरूले उनको फेसन सेन्सलाई खिल्ली उडाए र कमेन्ट गरे कि उनले प्यान्ट लगाउन बिर्सिन त?
बलिउड अभिनेत्री शिल्पा शेट्टीको ड्रेसलाइ लिएर मानिसहरूले ट्रो,ल गरिरहेका छन । यि तस्विरहरु हेरेर व्यक्तिले उनको फेसन सेन्सलाई खि,ल्ली उ,डाए र टि,प्पणी गरे कि उनले प्यान्ट लगाउन बिर्सिएकि छिन।

शिल्पा शेट्टीले यी तस्वीरहरु सामाजिक सन्जालमा सेयर गरेकी छिन यी तस्बिरहरु केही पुराना हुन। शिल्पा उमेरको हिसापले केही पुरानी भए पनि यिनले नया फेसन सेन्सलाइ विशेष ध्यान दिएर अगाडि बढ्ने गर्छिन ।
शिल्पा फेसन र नया स्टाइलमा उमेरको प्रवाह नगरी अगाडि बढ्न खोज्ने नायिका हुन । शिल्पाले केहि तस्बिरहरु साझा गरेकी छिन।तर यी तस्बिरलाइ मानिसहरुले ट्रो,ल गर्दै भन्छन शिल्पा पाइन्ट लगाउन बिर्सेउ।

शिल्पाको यो आउटफिट ड्रेस हेर्दा कुर्ता जस्तो देखिन्छ। यो कालो भुइ मा अरु रङ मिक्स भएको को हो र दुबै पक्षबाट का,टिएको छ। शिल्पासँग
उनका छोरा पनि छन्। शिल्पा छोरालाइ डोर्यायर बाटोमा हिडेकी छिन । उक्त तस्बिर २०१८ मा निकै भाइरल तथा ट्रोल भएको थियो उक्त बिषयमा शिल्पाले भने केही प्रतिक्रिया दिइनन ।