तारा एयर को दुर्घटना ग्रस्त विमान भेटियो

पोखरा भ्वाइस सम्वाददाता, जेष्ठ १६, मुस्ताङ
हराईरहेको तारा एअरको 9 N – AET बिमान धौलागिरी हिमालरेन्जको मानापाथि हिमालको फेदी स्थित सानो सरे डाडा भन्ने स्थानमा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको छ।
यार्सागुम्बा टिप्न गएका स्थानीय बिशाल घर्ती भन्ने ब्यक्तिले बिहान ०७:३० बजे दुर्घटनाग्रस्त बिमान देखेर स्थानीय प्रशासनलाई खबर गरेका थिये। खबर पाए लगत्तै सुरक्षाकर्मि सहितको हेलि घट्नास्थल नजिकै अवतरण भएको छ।

राउटे समुदायलाई गण्डकी सरकारको आर्थिक सहयोग

पोखरामा आँखा परीक्षण गराउने बढे

आइएसएमटी कलेज पोखरामा मानसिक चिन्ता व्यवस्थापन कार्यक्रम

प्रमुख आचार्य र चाइना रेलवे कम्पनीका प्राविधिकबिच छलफल

एक्सपर्टको २० औं वार्षिकोत्सवमा वृक्षारोपण र सरसफाई

केन्द्रिकृत मानसिकता प्रमुख समस्याः मुख्यमन्त्री पाण्डे

पोखरा महानगरद्वारा दुई परियोजना छनोट

प्रतिक्रिया