under featured image
Sky Link

भैसेपाटीमा नेकपा बिबाद मिलाउने प्रयास गर्दै दोस्रो पुस्ताका नेता, महासचिब पौडेलको घरमा बैठक शुरु

ब्रेकिङ न्युज

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, असार २१, काठमाडौं, नेकपा बिबाद चरम उत्सर्गमा पुगेको बेला आज बिहान दुई अध्यक्ष बिच भएको छफलपछि भने निकास निस्कने आशा पलाएको नेताहरू बताउछन् । समन्वयको भुमिका पाएका दोश्रो तहका नेताहरु ओलो पक्ष्यका महसचिब बिष्णु पौडेल , शंकर पोख्रेल तथा प्रचण्ड पक्ष्य्का उर्जा मन्त्री बर्षमान पुन र नेता जनार्दन शर्मा बिच साझ ६:३० बजेदेखी भैसेपाटिस्थित महासचिव बिष्णु पौडेलको निवासमा बैठक शुरु भएको छ। दुई अध्यक्षले सहमती को खाका तयार गर्ने जिम्मा दिए बमोजिम बैठक बसेको नेकपा स्रोतले जानकारी दिएको छ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.