under featured image
Sky Link

पोस्टरमा नेपाली चलचित्रका स्पोट ब्वाई राजु फुयाँलको “ प्रेमगन्ज“ 

पोस्टर

Above News Headline

पोखरा भ्वाइस संवाददाता, भाद्र १२ , पोखरा, 

नेपाली चलचित्रमा स्पोट ब्वाई राजु फुयाँल लाइ नदुखुन मनहरु कार्यक्रमका प्रस्तुतकर्ताहरुले एउटा घर निर्माण गरिदिने र राजुको फिल्म बनाउने सपना पुरा गर्नका लागि चलचित्र नै बनाइदिने भएका छन। २०७८ सालमा निर्माण गरिने चलचित्र बाट उठेको रकम बाट राजु फुयाँल लाइ घर बनाइदिने कार्यक्रमका निर्देशक परिच्छेद सेन ले जानकारी दिए। “मनकारी मान्छेहरु बाट सहयोग लिएर घर बनाउने योजना लिएर अगाडी बढेका छौ” कार्यक्रमका प्रस्तुतकर्ता तेज गिरीले भने। आशा छ उहाहरुको यस सपनामा सबैको साथ र सहयोग रहनेछ।

Bg Hospital

पोस्टरमा नेपाली चलचित्रमा स्पोट ब्वाई राजु फुयाँल को फिल्म “ प्रेमगन्ज“

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.