under featured image
Sky Link

ठ्याक्कै गुडिया जस्तै देखिन्छन् यी मोडलहरु ! (तस्वीर सहित)

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख ९ प्रायजसो केटीहरूले बचपनमा बार्बी डल खेल्ने गर्छन्। यस प्रकारका गुडियाहरु सबैलाई मन पर्ने गर्छ। त्यस प्रकारको गुडियालाई नियालेर हेर्नु भएमा धेरै सुन्दर मुहार साथै आकर्षक आँखा सँगै आकर्षक कपाल देख्न सक्नु हुनेछ। यस्तै बन्ने हरेक युवतीको इच्छा हुने गर्छ भने यस प्रकारका युवती जो-कोहि युवकलाई पनि मन पर्ने गर्छ। हेर्दै अत्याधिक सुन्दरी कसलाई चाही मन पर्दैन र ? आज हामी तपाईलाई यस्तै केहि मोडलहरु देखाउने छौं,जो बार्बी डल भन्दा कम देखिंदैनन्। एन्जेलिका केनोवा

 

रूसको राजधानी मास्कोमा बस्ने एन्जेलिका केनोवा, बार्बी गुडिया जस्तो देखिन्छिन्। मात्रै ३८ किलो तौल भएकी उनले सर्जरी नगराई बार्बी जस्तो देखिने गर्छिन् शार्लेट होथमैन

२५ वर्षीय शार्लेट होथमैन बार्बी गुडियाको यति धेरै सौखिन थिईन् कि उनले १०००० पाउन्ड खर्च गरेर बार्बी जस्तो देखिन कस्मेटिक सर्जरी गराएकी थिईन् वलेरिया लुक्यानोवा

Bg Hospital

यूक्रेनकि यी मोडललाई मानव बार्बीको उपनामले चिनिने गरिन्छ। विश्व-स्तरीय सुन्दरता प्रतियोगिता समेत जितेकी उनि मिस डायमण्डको ताज समेत पहिरिसकेकी मोडल हुन्।

डकोटा रोज

मात्रै २१ सालकी डकोटा रोजलाई बार्बी लुक्सका कारण चिनिने गरिन्छ। उनका चीन र जापान जस्ता देशहरूमा धेरै प्रशंसक रहेका छन्। भेनस पलेर्मो

मात्रै १७ वर्षकी उनि बार्बी जस्तै देखिने गर्छिन। उनका प्रसंशकहरु उनलाई भेनस एन्जिलिकको नामबाट बोलाउने गर्छन्। लिली कोल

लिली कोल एक मोडेल र अभिनेत्री रहेकी छिन्। लिलीको मोडलिंग क्यारियरमा आफ्नो गुडिया रुपका कारण धेरै प्रख्यात रहिन्। उनि गुडियाको जस्तै कपडा लगाउने गर्छिन्। लिन के टोंग

 

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.