under featured image
Sky Link

हिमाज सिनेमा हल लामचौरमा पनि नियमित गुरुङ चलचित्र प्रदर्शन हुने

तर अर्को सूचना जारी नभए सम्मको लागि नियमित चलचित्र प्रदर्शन स्थगित

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख ९,

गुरुङ फिल्म एसोशिएसन नेपालको ब्यवस्थापनमा २०७७ फाल्गुन १ गते बाट मिडटावन सिनेमा हल, पोखरामा नियामित चलचित्र प्रदर्शन अभ्यासको प्रारम्भ गरिएको थियो। पोखरा लामचौर स्थित हिमाज सिनेमा हलमा पनि नियामित गुरुङ चलचित्र प्रदर्शनको लागि हल सन्चालक समिती र गुरुङ फिल्म एसोशिएसन नेपालको पदाधिकारी बिच पहिलो चरणको छलफल भएको छ।

Bg Hospital

तर हालै मात्रा जिफानले एक बक्तब्य निकाल्दै हाललाई सिनेमा प्रदर्शन स्थगित गरेको जानकारी अध्यक्ष्य भोज बहादुर गुरुङ ले दिनुभयो । बक्तब्यमा भनिएको छ गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानको ब्यवस्थापनमा नियमित गुरुङ चलचित्र प्रदर्शन अन्तर्गत बैशाख १० र ११ गते ‘ सिमि नासा ‘ र बैशाख १७ र १८ गते ‘ टुकी ‘ चलचित्र प्रदर्शनको निम्ति पुर्बतालिका प्रकाशित गरि व्यापक प्रचारप्रसार गरिएता पनि नेपाल सरकार जिल्ला प्रशासन कार्यलय कास्की द्वारा कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको आदेश बमोजिम अर्को सूचना जारी नभए सम्मको लागि नियमित चलचित्र प्रदर्शन स्थगित गरिएको जानकारी गरिन्छ ।”

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.