under featured image
Sky Link

शिव सेना नेपाल कास्कीले राहत बितरण कार्यलाई तिव्रता दिदै

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, असार २, लकडाउन को अवस्था मा कोही पनि भोकै नबसोस चाहना राख्दै शिव सेना नेपाल कास्कीले राहत बितरण कार्यलाई तिव्रता  दिएको छ ।
सेवा नै धर्म हो, मानवता हाम्रो पहिचान हो” “एक नेपाली ले अर्को नेपाली लाई  सहयोग गर्ने र जातियता बिभेद को अन्त्य” मुल नारा का साथ माछापुछ्रे गाउपालिकाको वडा नम्बर ३ मा वडा ३  कै सहयोग र सह्कारीमा ३५ घरपरिवार लाई शिव सेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत “बाबा” सहित जिल्लाका पदाधिकारी को उपस्थितिमा खाद्द्न्न बस्तु बितरण गरेको शिव सेना नेपाल कास्की पोखरा महानगरपालिका का अध्यक्ष प्रताप मल्लले जानकारी दिनुभएको छ ।
अन्य ठाउँमा पनि शिव सेना नेपाल, कास्कीले लकडाउन अवधीभर सक्दो राहत बितरण कार्य गर्ने जनाएका छन ।

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.