under featured image
Sky Link

“म सिपयुक्त र शिक्षित नागरिक, मेरो सुन्दर नेपाल” मुल नारा का साथ नेपाल आए कोईराला

पोखरामा भयो नया पार्टीको जन्म सयोजक - नारायण प्रसाद कोईराला

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, साउन १४, लामो समय क्यानडा बस्दै आएका नारायण प्रसाद कोईराला पछिल्लो समय नेपाल आएका छन । आफ्नो देश आफैले बनाउनु पर्छ भन्ने सोचले नेपाल आएको र नेपालको बिभिन्न ठाउमा बालबालिकाको शैक्षिक अवस्था देखी लिएर बिभिन्न देश बिकास का गतिबिधी अवलोकन गरेका नया जोस जागर, नया बिचार का साथ नेपाल प्रतिविम्ब पार्टी का सयोजक नारायण प्रसाद कोईराला ले पोखरामा रहेको होटेल पोखरा ग्रान्डमा आयोजना गरेको पत्रकार सम्मेलनमा हाल देश को अवस्था डकुमेन्ट्रीद्वारा देखाएका थिए, साथै  नेपाल प्रतिविम्ब पार्टी को परिकल्पना नाटक द्वारा प्रस्तुत गरेका थिए। सुन्दर देश को परिकल्पना सहित नया पार्टी  जन्मेको पार्टी सयोजक नारायण प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

Bg Hospital

नेपाल प्रतिविम्ब पार्टी का सयोजक नारायण प्रसाद कोईराला ले उक्त पत्रकार सम्मेलन मा  सात वटा शिर्षकमा १९ बुँदे प्रतिवद्धता पत्र पनि सार्वजनिक गरे | पत्रकार को प्रश्नमा पार्टी कसरी चल्छ र अरु पदाधिकारी घोषणा कहिले हुन्छ ? भन्ने प्रश्नमा आज बल्ल जन्मेको हो पार्टी  बिस्तारै नेपाली जनता ले हुर्काउछन, भनेका पार्टी सयोजक नारायण प्रसाद कोईरालाले बाकी पदाधिकारी बिस्तारै जिम्मेवारी बाडने कुरा जानकारी दिए , गणतन्त्र र राजतन्त्र नभई आफू र आफ्नो पार्टी जनताको पक्षमा उभिने बताएका थिए  ।

Trident conecpt
Rakchhaya/vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.